फत्तेपुर बहुउद्देश्यीय सहकारीको २० औं बार्षिक साधारणसभा  सम्पन्न

फत्तेपुर बहुउद्देश्यीय सहकारीको २० औं बार्षिक साधारणसभा सम्पन्न

सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्था को २० औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। सप्तरीको साबिक फतेपुर,ओद्रहा,कमलपुर,कंचनपुर ,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५६ साल मा स्थापना भएको सहकारीमा १५ सय ६ जना सेयर सदस्य रहेका छ्न । सहकारीको बार्षिक साधारणसभा मा २०८२ को....

सप्तरीको कञ्चनरूप र सप्तकोसीमा एमालेको जन प्रदर्शन

उत्सव आचार्य कञ्चनरूप, २५ कार्तिक । नेकपा एमाले कञ्चनरूप नगर कमिटीले मंगलबार कञ्चनरूपमा जनर्‍याली तथा कोणसभाको आयोजना गरेको छ ।....

घ्यू तेल उत्पादक संघले भन्यो–खानेतेल घाटामा बेच्दैछौं

घ्यू तेल उत्पादक संघले भन्यो–खानेतेल घाटामा बेच्दैछौं

२७ फागुन, काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो । खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५०....

रुपनगरमा तीनदिने आँखा शिविर सम्पन्न, ५७८ जना मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

उत्सव आचार्य – कञ्चनरूप, १ फागुन । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित मोतियाबिन्दु तथा आँखा जाँच शिविरमार्फत छनोट भएर....

Ad
दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका....

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

 सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक....

Ad